d

भुत्ते विचारले कम्युनिस्ट पार्टी चल्दैन: माधव नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार बोकेर कम्युनिस्ट पार्टी नचल्ने बताएका छन् ।
शनिबार नेकपा (एकीकृत समाजवादी)को गोदावरी नगर कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा उनले नेकपा (एमाले)प्रति संकेत गर्दै भुत्ते विचार बोकेर कम्युनिस्ट पार्टी नचल्ने बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटको राजनीति गरेको आरोप पनि लगाए । ओलीलाई बा भन्नेहरूको मात्रै एमालेमा भविष्य रहेको उनको भनाइ छ ।

Views: