d

मुकुन्द - इन्दिरा बिवाह

Views:
Responsive Image Gallery
Responsive Image Gallery


सुरुङ्गा निवासी इन्दिरा संग्रौलाले आज नेपालकै चर्चित भाषणवाज मुकुन्द घिमिरे उर्फ मुकुन्दे सग आज बिवाह गरेकी छिन्।  
शिक्षिका समेत रहेकी इन्दिरा कनकाई बहुमुखी क्याम्पसकी पुर्व विद्यार्थी हुन । उनी झापाकै विभिन्न विद्यालयहरुमा अध्यान अध्यापन गर्दै आएकी थिइन्  । हाल उनीपनि काठमाण्डौ बस्दै आएकी थिइन् । मुकुन्द युटुभ लगायात विभिन्न मिडियामा चर्चित भाषणकलाका कारण चर्चामा आएका व्याक्तिहुन । उनी एकताका काठमाण्डौको रत्नपार्कमा दैनिक सार्वजनिक भाषण गरेर चर्चाको शिखरमा आएका थिए । कन्काई अनलाइन 

Views: