d

एमाले बन्दसत्रमा गीत र कविता प्रस्तुत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

एमाले बन्दसत्रमा गीत र कविता प्रस्तुत गरिएको छ । आइतबार अबेर सुरु भएको बन्दसत्रमा कलाकार र साहित्यकारले गीत र कविता प्रस्तुत गरेका हुन् । 

यसैबीच, बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीको पक्षमा कार्यकर्ताले नाराबाजी गरेका छन् । ओली हलमा प्रवेश गर्नासाथ कार्यकर्ताले पक्षमा नाराबाजी गरेका थिए ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र करिव राति १० बजे मात्र सुरु भएको थियो । 

Views: