d

"खोज्दा"

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

आँखा चिम्लिएर सोच,
मात्र एक पटक सोच,
धूम्रपान र मद्यपान त्याग्न नसक्नेले,
तिमीलाई के त्याग्न सक्दथ्यो,
नशा स्वास्थ्यको लागि हानिकारक हुन्छ भनी ।

 

आँखा खोल,
एक पटक सोच,
नशाको बारेमा,
हानिकारक भएर प्रख्यात हुने नशा,
अनि सोच,
पुनः एक पटक सोच,
कहाँबाट खोजुँ म,
तिमीलाई त्याग्ने नशा ।

Views: