d

अर्जुन दाहालको मुक्तक - 'सरल साहित्य'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

म हेर्छु,
लजाउन नसकेर हेर्छु,
फर्की फर्की हेर्छु,
हेर्दा पनि नलजाई हेर्छु,
कर्के नजरले, छड्के नजरले,
सौन्दर्यलाई लेख्न नसकेर हेर्छु,
मन्त्रमुग्ध हुन नसकेर हेर्छु,
थाहा नपाई पनि हेर्छु,
थाहा पाएर पनि हेर्छु,
संसार देखाउने सिसाको चस्मा,
म हरेक दिन हेर्छु ।

Views: