d

एमाले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सौराहा । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मतदान हुने पदमा दाबी भएको मनोनयनको प्रारम्भिक सूची प्रकाशित गरिएको छ ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएकाहरूसहितको सूची प्रकाशन गरेको हो ।

 

News Source: The Nepal Top

 31602

Views: