d

 कांग्रेस महाधिवेशनकाे निर्वाचन तालिका सार्वजनिक (तालिका सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सोमवार प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । 

तालिकाअनुसार यही मङ्सिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने भएको छ । यस्तै केन्द्रीय निर्वाचनको मतदाता नामावली मङ्सिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ । 

 

उज्यालों

Views: