d

एमाले महाधिवेशन: गुरु बराल  केन्द्रिय सदस्यमा निर्वाचित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट गुरु बराल  केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । लामो समय देखि सक्रिय राजनीतिमा रहेका बरालले १७३० मत ल्याएर ओली नेतृत्वको केन्द्रिय कमिटिमा निर्वाचित भएका हुन्।    

  नेकपा एमालेको  पाचौं महाधिवेशनबाट २०४९ सालमा  केन्द्रिय कमिटिमा पहिलो पटक निर्वाचित भएका बराल र हाल सम्म निरन्तर रुपमा पार्टीको केन्द्रिय सदस्य रहँदै आएका छन्।  

 नेता बराल  १० औं राष्ट्रिय महाधिवेशनमा खुल्लातर्फबाट  केन्द्रीय सदस्य पदमा विजयी भएका हुन्।   

 

Views: