d

पौडेल–कोइराला समूहले वाग्मती प्रदेश सभापतिमा जगदिश्वर नरसिंह केसीलाई उठाउने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । कांग्रेसको रामचन्द्र पौडेल–शशांक कोइराला समूहले वाग्मती प्रदेश सभापतिमा पौडेल–कोइरालाले जगदिश्वर नरसिंह केसीलाई उठाउने भएको छ । बुधबार साँझ चाक्सिबारीस्थित प्रकाशमान सिंह निवासमा बसेको बैठकले केसीलाई सभापति उठाउने निर्णय गरेको गरेको ।
बैठकमा प्रकाशमान सिंह, गगन थापा, अर्जुनरसिंहकेसी सहितले नेता हसभागी थिए ।
केसी संविधानसभा सदस्य तथा यसअघि लगातार दुईपटक नुवाकोटको सभापति थिए ।

Views: