d

राप्रपा महाधिवेशन : बाजागाजासहित उम्मेदवारी दिन पुगे राजेन्द्र लिङ्देन (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देन बाजागाजासहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार लिङ्देन सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा उम्मेद्वारी दर्ता गर्न पुगेका हुन् । 

राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

 

May be an image of 4 people and people standingMay be an image of 4 people and people standingMay be an image of 5 people, people standing and outdoorsMay be an image of 4 people, people sitting, people standing and outdoorsMay be an image of 4 people and people standingMay be an image of 5 people, people standing and outdoors  

Views: