d

जीत सुनिश्चित छ - राजेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवशेनमा राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेद्धवारी दर्ता गराएका छन् ।

बुधबार सुरू भएको राप्रपा महाधिवेशनमा आजमात्रै चुनावी प्रक्रिया सुरू भएको हो ।

लिङ्देनले उम्मेद्धवारी दिएपछि मिडियालाई दिएको प्रतिक्रियामा आफ्नो जित सुनिश्चित् रहेको बताए ।

उनले भने,‘विजयी हुनेमा त कुनै शंकै छैन् नि ।’ उनले अहिले नेतृत्व परिवर्तनको आवश्यत्ता देखिएकोले आफूले उम्मेद्धवारी दिएको स्पष्ट पारे ।

Views: