d

मतदानमा ढिलाई, १५ सय मत झर्न वांकी हुँदा किन गरिदैछ ढिलासुस्ती?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: राप्रपा महाधिवेशनमा केन्द्रीय पधाधिकारी तथा सदस्यको लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । करीव ४ हजार मत मध्ये २५ सय मत झरी सकेको तथा १५ सय मत झर्न वाकी रहेको केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी संग्रौलाले बताए ।

मिशिन बिग्रिएको भन्दै मध्य रातमा मात्र मतदान सम्पन्न हुने निर्वाचन आयोगले बताउने गरेको संग्रौलाको भनाई छ । 

Views: