d

मध्यरातमा राप्रपाको मतदान सकियो, कसको पक्षमा आउला नतिजा?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार मध्यान्ह करिब १२ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको बताइएको छ। प्राप्त जानकारी अनुसार  कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ भने निर्वाचन प्रक्रियामा ५०६ मतदाता सहभागी नै नभएको पाइएको छ।  
 

Views: