d

माओवादी गौरादह नगर नेतृत्वमा घिमिरे 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न अधिवेशनले डन्डी राज घिमिरेलाई सर्वसम्मत जिम्मेवारी प्रदान गरेको छ । घिमिरे नेतृत्वको नगर कमिटि सचिबमा शेरबहादुर कार्की सर्वसम्मत भएका छन् । 

लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशील घिमिरे अनलाइन विचारका प्रकाशक / संपादक समेत हुन् । 

दर्जनौ संघ संस्थामा आवद्द सामाजिक गतिविधिमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आएका घिमिरेको नेतृत्वले गौरादह माओवादीलाई संगठन सुध्रिकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिईएको छ । 

पार्टीको आसन्न महाधिवेशनको लागि वडा/ नगर /प्रदेश सभा/ क्षेत्र र प्रदेश अधिवेशनको कार्य द्रुतगतिमा अगाडी बढाइएको पाइएको छ ।

माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने मिति तय भएको छ । 

Views: