d

राजेन्द्र लिङदेन ११२१   कमल थापा  १०२०

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमध्ये विद्युतीय मेसिनबाट भएको मतदानको मतगणना सकिएको छ। 

विद्युतीय मेसिनबाट मतदान भएको अध्यक्षबाहेक उपाध्यक्ष, महामन्त्री र १४१ जना केन्द्रीय सदस्यहरूको मतगणना सकिएको  निर्वाचन समितिले जानेको छ।  

 

प्राप्त पछिल्लो विवरण अनुसार  राजेन्द्र लिङदेन ११२१   कमल थापा  १०२०   रहेको छ।  

अध्यक्षको गणना सकिए पछि मात्र सबै मत परिणाम एकै साथ् सार्वजनिक गर्ने जनाएको छ।  

श्रोत: लक्ष्मी प्रसाद संग्रौला (मत गणनास्थलबाट)

Views: