d

काठमाण्डौ: लिङदेन संग हार बेहोरेका थापाले लगाए राजा माथि यस्तो आरोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाण्डौ: लिङदेन संग हार बेहोरेका थापाले लगाए राजा ज्ञानेन्द्र साहका कारण आफू पराजित भएको आरोप लगाएका छन् । पार्टी अध्यक्षमा पराजित भएका थापाले लिङदेनलाई बधाई दिँदै यस्तो ट्वीट गरेका छन् । 

प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
Congrats @GBBShah . Thank you
मैले राहत र उन्मुक्ति पाएको छु।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना।

 

Views: