d

अर्जुन दाहालको कविता 'श्रृंगार'

Views:

तिम्रो नाम जब नाम बनेर,
सर्वनाम "तिमी" बन्दछ
म खोज्छु, विशेषण र क्रिया विशेषण,
तिम्रो कर्मको बयान गर्न, 
अनि झल्किन खोज्छन,
भावनाहरू,
तिम्रो व्याकरणीय स्वरुपमा 
विषमयाधिबोधक बनेर,
श्रृंगारको कारक बनी 

Views: