d

चीन पत्रकारका लागि विश्वकै खराव देश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

एजेन्सी । चीन सञ्चारकर्मीका लागि संसारकै सवैभन्दा डरलाग्दो देश साबित भएको छ । रिपोर्टस वीदाउट बोर्डरस (आरएसएफ) ले एउटा प्रतिवेदन सार्वजनिक गर्दै चीन पत्रकारहरुका लागि खराब देश साबित देखाएको हो ।

चीनले पत्रकारविरुद्ध चरम दमन गरेको प्रतिवेदनमा जनाइएको छ । वुहानमा कोभिड १९ संकट बारे  समाचार तयार गर्ने कम्तिमा १० जना पत्रकार र अनलाइन टिप्पणीकारहरुलाई कैद गरेको थियो । अहिले पनि देशका विभिन्न कारागारमा १२७ पत्रकार रहेको प्रतिवेदनमा उल्लेख छ ।

Views: