d

 लिङ्देनको स्पष्टोक्ती: निर्मलनिवासका बिषयमा छलफल हुन सक्दैन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र राजसंस्थाको नकारात्मक छवि प्रस्तुत हुने गरि छलफल नहुने स्पष्ट पारेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा लिङ्देनले आन्तरिक निर्वाचनमा महाधिवेशन प्रतिनिधिको विवेक प्रयोग भएको उल्लेख गर्दै मर्यादित संस्थाको मानहानी हुने गरि छलफल हुन नसक्ने बताएका हुन् । बैठकमा पूर्वअध्यक्ष कमल थापा निकट केन्द्रीय सदस्यले पार्टीमा निर्मलनिवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका थिए । 

फ़ाइल इमेज 

Views: