d

सामुदायीक लघुवित्तले लाभांश नबाँड्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सामुदायीक लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको छ। तर, समितिको बैठकले उक्त सभामा लाभांश वितरण सम्बन्धि प्रस्ताव भने नराखिएको जनाएको छ।

Views: