d

केन्द्रिय कार्यसमितिको बैठकमा पौडेल अनुपस्थित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएनन्।  

१४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन राखिएको बैठकका लागि पार्टीको बैठकमा पौड्याल अनुपस्थित भएका हुन्।  

Views: