d

 धुर्मुस किन विछिप्त भए? प्रेम बाँनियाले गरे यस्तो खुलासा (भिडियो सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 

https://youtu.be/Uss6fZWR7MM भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

काठमाडौं : एक जमनाका चर्चित पत्रकार प्रेम बाँनियाले नेपाल आएका बखत कलाकारिता हुँदै अहिले फाउण्डेसन चलाइरहेका सिताराम कट्टेल धुर्मुस सँग भेटघाट गरेका छन्।

 

No description available.

हाल अमेरिका बस्दै आएका बानिँया अहिले नेपाल आएका छन्। नेपाल बसाइका क्रममा धुर्मुससँग भेटघाट गरेका बानियाँले उनी सँग भेटघाट गरे पछि केहि गम्भिर सवालहरु उठाएका छन् ।

क्रिकेट रंगशाला बनाउँन नसकेर बसेका धुर्मस निकै विक्षिप्त भएको बानिँयाले भनेका छन् । धुर्मुस फ्रस्टेसनमा गइ सकेको खुलासका बानियाले गरेका छन् ।

पारिवारिक रुपमा पनि निकै तनावपुर्ण अवस्थामा उनि पुगेका भन्दै बाँनियाले धुर्मुले आत्महत्यानै गर्न सक्ने भन्दै सरकारलाई सचेत गराएका छन् । धुर्मुस यो अवस्थामा पुग्नु पर्ने उसको के अपराध हो ? भनेर बाँनियाले प्रश्न सोधेका छन् ।

धुर्मुसलाई भेटेको तस्बिर आफ्नो सामाजिक संजालमा सेयर गर्दै प्रेम बाँनियाले यस्तो लेखेका छन् धुर्मुसले आत्महत्या गर्यो भने के हुन्छ ? दुरूत्साहनको मुद्दा कसलाई लाग्छ ? देस निमित्त केही गर्छु भन्यो, भूईंचालोले तहसनहस पारेका केही वस्ती बनायो अनि देसलाई क्रिकेट रंगसाला दिन्छु भनेर त्यो अभियान थाल्यो ।

१७ करोड ऋन छ अहिले।   फाउण्डेशन ऋन तिर्न नसकेर ‘ब्ल्याकलिस्ट’ पर्दैछ ! धुर्मुस आफै बिचलित देखें! परिवारमा उस्तै तनाब ! छँदा खाँदाको कलाकारिता उसै अलपत्र पर्यो !

हिजोको लोकप्रियता कता गयो ? आज मान्छेहरू कोही माओवादी भन्छन् उस्लाई, कोही के बादी, कोही के बादी फ्रस्ट्रेसनको शिकार भएको पाएँ!

लामो कुराकानी पछि यो लेख्दैछुस् धुर्मुसले के अपराध गर्यो यो देसमा रुरुरु यही पीडामा यदि धुर्मुसले आत्म हत्या गर्यो भने यसको जिम्मेवार को हुनेछ रु आत्महत्या दुरूत्साहनको मुद्दा कसलाई लाग्छ रु सरकारले तत्काल उस्लाई ऋण मुक्त गरेर यो रंगसालाको जिम्मेवारी लेओस्।  

 

https://youtu.be/Uss6fZWR7MM भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Views: