d

दुर्घटना हुनु भन्दा सात मिनेट अघि नै सम्पर्क विहिन थियो सैनिक हेलिकोप्टर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नयाँ दिल्ली : भारतको चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) विपीन राउत चढेको सेनाको हेलिकोप्टर दुर्घटना हुनु सात मिनेट अघि नै संम्पर्क विहिन भएको थियो । 
भारतीय रक्षामन्त्री राजनाथ सिंहले  हेलिकप्टर दुर्घटना हुनुभन्दा केही मिनेटअघि सम्पर्कविहीन भएको बताएका हुन् ।


दुर्घटनाको कारण थाहा हुन सकेको छैन । रक्षामन्त्री सिंहले संसदमा बोल्दै सीडीएस रावत बोकेको हेलिकप्टर दुर्घटना हुनु भन्दा सात मिनेटअघि नै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको बताएका छन् ।  

रक्षामन्त्री सिंहले छानविन प्रक्रिया अघि बढिसकेको समेत संसदलाई जानकारी गराएका छन् ।  ब्लयाक बक्स भेटिसकेकाले छानविनमा सहजता हुने रक्षामन्त्री सिंहले संसदमा भनेका छन् । अन्नपूर्ण 

picture: India Today

Views: