d

‘पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको फेसबुक, ट्विटर छैन’

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका (ट्विटर, फेसबुक) सामाजिक सञ्जाल सञ्चालन नगरेको संवाद सचिवालयले सूचना निकालेर जनाएको छ। निराधार, कपोलकल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै सूचनामा आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिएको छ। 
यस्तो छ सूचना

 

Views: