d

यस्तो छ गगन थापाको अवधारणापत्र (पूर्णपाठ)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ हुने बताएका छन्। नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे। अवधारणापत्र (पूर्णपाठ) हेरन यहाँ क्लिक गर्नुहोस drive.google.com/file/d/1KVJiCeOUxL3MKKN_7OsO9ZOkfBhezlsp/view?usp=sharing

Views: