d

महामन्त्री कोइराला प्रश्न: धर्मनिरपेक्षता धर्म स्वतन्त्र ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्मनिरपेक्षा भन्ने शब्द नहुने बताएका छन्। १४औँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले धर्म स्वतन्त्र हुने बताए। उनले महाधिवेशन गर्दा नेतृत्वको बारेमा मात्रै कुरा गरेको तर नीतिबारे नबोलेको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टीको शक्ति ६० प्रतिशतभन्दा बढी ४० वर्ष हाराहारीका युवा प्रतिनिनिधि भएको उनले बताए।  
 file image

Views: