d

 जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने एमालेको तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तोकेको छ।

No description available.

 

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो।

 बैठक आइतबार पनि जारी रहने बताइएको छ।  

Views: