d

 चुनाव हारे प्रधानमन्त्री पद बाट हटाउलान भन्ने देउवा लाई त्रास

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गरेका छन् ।

आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उनले  आफूलाई जसरी पनि जित्ने पर्ने बताएका हुन्। सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गरेका हुन्।  

Views: