d

 शेयर बजारले विश्व अर्थतन्त्र सखाप पार्छ - प्रचण्ड (भिडियो सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका  छन्।

शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका हुन्। 


माओ र कार्लमार्क्सले यसको अध्ययन गर्न नपाएको भन्दै उनले यसको विश्लेषण गर्ने जिम्मा माओबादी केन्द्रको हातमा आएको बताए।  

विश्वका ८० प्रतिशत मानिसलाई भोका नाङ्गा पार्ने योजना विश्व पुजीवादको रहेकोले सजग हुनुपर्ने बताए।  

भुमण्डलिक्रित वित्तिय एकाधिकार संग लड्न तयार रहनु पर्ने बताए।  

भिडियो 

https://youtu.be/OFU4flUGKcM भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

फ़ाइल तस्बिर

Views: