d

१५ सय मत गणना सकिँदा देउवाको ७ सय २१ र शेखरकाे ५ सय ६२  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै -  नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा अहिलेसम्म १५ सय मत गणना सकिएको छ ।

१५ सय मत गणना सकिँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ७ सय २१ र डा. शेखर कोइरालाले ५ सय ६२ मत प्राप्त गरेका छन् । 

यस्तै, प्रकाशमान सिंहले ११६ मत प्राप्त गर्दा विमलेन्द्र निधिले ८१ र कल्याण गुरुङले ४ मत मात्र प्राप्त गरेका छन्। 


 

Views: