d

२ हजार ६ मत गन्दा देउवाकाे ९५८ र शेखरकाे ७२६

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै -  नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा अहिलेसम्म १५ सय मत गणना सकिएको छ ।

१५ सय मत गणना सकिँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ९ सय ५८ र डा. शेखर कोइरालाले ७ सय ७६ मत प्राप्त गरेका छन् । 

 

Views: