d

गगन र विश्वको विजयमा गौरादहमा द्विप प्रज्वलन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका स्थित डिपु चौकमा नेपाली कांग्रेसको आयोजनामा द्विप प्रज्वलन गरिएको छ।  पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा युवा नेता द्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापा निर्वाचित भएको खुशियालीमा शुभकामना आदानप्रदान गर्दै द्विप प्रज्वलन गरिएको हो।  

विहिवार सम्पन्न कार्यक्रममा स्थानिय जिल्ला, क्षेत्र, प्रदेश लगायका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।  

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश १ 'क' अध्यक्ष जीवन कुमार राई, जिल्ला सदस्य रविन ढुङ्गाना, वडा न १ सभापती इन्द्र गौतम लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।  

फोटो फिचर

 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: