d

सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन दिन्नौं : अध्यक्ष नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन नदिने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन फुटाएमा एमसीसीमा समर्थन जनाउने अभिव्यक्तिलाई लक्षित गर्दै सत्तागठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने बताए। 

Views: