d

आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कामठाडौं: बिहिबार नेप्सेमा सर्वाधिक गुमाउने कम्पनीमा ग्रीनलाइफ हाइड्रोपावर रहेको छ । कम्पनीको शेयरमूल्य आज ७.५९ प्रतिशत अंकले घटेको हो ।

त्यस्तै, मैलुङ खोला जलविद्युतको ७.५१ प्रतिशत, हिमालयन पावर पाट्नरको ७.०७ प्रतिशत, नेपाल हाइड्रो डेभलोेपेरको ६.३२ प्रतिशत, दिव्यशोरी हाइड्रोपावरको ६.११ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ६.१० प्रतिशतले घटेको हो ।

कुनको शेयरमूल्य कतिले घट्यो ?

Views: