d

शेखर कोइराला स्वतः कांग्रेसको केन्द्रीय सदस्य बन्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार बनेका शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन् । नेपाली कांग्रेसको संशोधित विधानमा रहेको एउटा प्रावधानले उनलाई स्वतः केन्द्रीय बन्न बाटो खुला गरेको हो ।


कांग्रेसको विधानको धारा ६५ मा भनिएको छ-'पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ ।’

कोइराला सभापति पदको निर्वाचनमा दोस्रो भएका थिए।

Views: