d

खुला केन्द्रीय सदस्यको १५८९ मत गन्दाको परिणाम यस्तो .........

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मत गणनामा डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार राति साढे ८ बजेसम्म १५८९ मत गणना भएका छन्। जसमा डा. कोइराला १३१३ मतसहित पहिलो नम्बरमा रहेका छन्।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपमा केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। १२ वटा समूहमा मतगणना भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

यहि गतिमा गणना हुँदा आइतबार बिहानसम्म नतिजा आउने अनुमान गरिएको छ। केन्द्रीय सदस्यका लागि ४६७२ मत खसेको जनाइएको छ।
 

news source https://www.himalkhabar.com

Views: