d

कांग्रेस केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कांग्रेस केन्द्रीय सदस्य अपांगता भएका (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनी १६ सय ४० मत ल्याएर विजयी भएका हुन् । अपांगता भएका (खुला) मा एक पदका लागि १२ जनाको प्रतिस्पर्धामा थिए।

Views: