d

३६७ जना नेपाल प्रहरीको सईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ– नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस

Views: