d

निर्वाचन आयोगको प्रस्ताव : वैशाख १४ मा स्थानीय तह निर्वाचन (विज्ञप्ति)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौं– निर्वाचन आयोगले आउँदो वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ।

आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँग भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन्।

आयोगले एकै चरणमा निर्वाचन हुन सम्भव नभएमा भने पहिलो चरणको निर्वाचन वैशाख १४ र दोस्रो चरणको निर्वाचन वैशाख २२ गते गर्ने प्रस्ताव गरेको छ।

शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीसमक्ष यस्तो प्रस्ताव गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

No description available.

Views: