d

गूगललाई रुसमा अहिलेसम्मकै धेरै जरिवाना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । रुसको एक अदालतले गूगललाई झण्डै १० करोड डलर जरिवाना गरेको छ ।

गूगलमा राखिएको गैरकानुनी सामग्री हटाउने आदेश नमानेपछि रुसी अदालतले गूगललाई ९ करोड ८१ लाख अमेरिकी डलर जरिवाना गर्ने फैसला गरेको हो ।

मस्कोको जिल्ला अदालतले शुक्रबार उक्त फैसला गरेको रूसको सरकारी च्यानल आरटीको आधिकारिक अनलाइनले जनाएको छ । आरटीका अनुसार यो रकम गूगललाई रूसमा गरिएको अहिलेसम्मकै सर्वाधिक जरिवाना हो ।

Views: