d

माओवादीमा पदाधिकारी २५ पुर्‍याउन प्रचण्डको प्रस्ताव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीको संख्या १५ बनाउन स्थायी कमिटीमा प्रस्ताव गरेका छन्।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारी संख्या १५ पुर्‍याउन प्रस्ताव गरेका हुन्।

यद्यपि यसबारे विस्तृत टुंगो लागिसकेको छैन। शनिबार यसबारे थप टुंगो लाग्ने छ।

आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनले माओवादीभित्र अध्यक्षसहित नेतृत्व चयन गर्नेछ।

फाइल इमेज 

Views: