d

कांग्रेस प्रदेश २ अधिवेशन: निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षकाे जित भएकाे हाे।
 

Views: