d

गठबन्धन चुनावसम्म टिक्छ : नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

दाङ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै टिक्ने बताएका छन् ।


दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन चुनावसम्मै टिक्ने बताएका हुन् । 

'हामी पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं । स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं ।', नेता नेपालले भने।  

Views: