d

एमसीसीबारे बाबुराम भट्टराईको भनाइ सुनेर प्रचण्ड छक्क!

Views:
Responsive Image Gallery
Responsive Image Gallery


नेकपा माओवादी अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराइले एमसीसीबारे पछिल्लो दिन दिएको अभिव्यक्तिले छक्क परेको बताएका छन्। 


शनिबार सम्पादकहरूसँगको छलफलमा प्रचण्डले भने, ‘एक महिनाअघि बाबुरामजीले लिएको अडान यथास्थितिमा अघि नबढाउने भन्ने नै थियो, तर पछिल्लो अभिव्यक्ति फरक सुने म त छक्क परेको छु।’ 

Views: