d

देऊवाको प्रश्न: सित्तैमा आएको पैसा लिंदा कसरी राष्ट्रघात भयो ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्री शेर बहादुर देउवाले एम सी सी ल्याउदा राष्ट्रघात नहुने जिकिर गरेका छन् । नेकपा माओबादी केन्द्रको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यसो भनेका हुन् । 
सित्तैमा आएको पैसा लिंदा कसरी राष्ट्रघात भयो भन्दै उनले प्रश्न गरे । 

फ़ाइल तस्बिर 

Views: