d

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।

राप्रपाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा सो दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।

 


 

Views: