d

राप्रपा द्वारा स्थानिय तह निर्वाचन विशेष कार्ययोजना जारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास / पौष १६ / काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानिय तह निर्वाचन विशेष कार्ययोजना जारी गरेको छ।  २०७४ सालमा सम्पन्न स्थानिय निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनको लागि कार्य योजना जारी गरिएको हो।  

कार्य योजनाको प्रस्तावनामा भनिएको छ, '२०७४ सालको स्थानीय निर्वाचनको परिणाम राप्रपाको निम्ति अत्यन्तै निराशाजनक रह्यो। उक्त निर्वाचनमा भएका कमिकमजोरी बाट सिकेर आगामी निर्वाचनमा बढी भन्दा बढी स्थानमा सफलता हासिल गर्ने उद्देश्यका साथ यो स्थानिय तह निर्वाचन कार्य योजना जारी गरिएको छ।  

स्थानिय तहमा प्राप्त हुने सफलताले संसदीय निर्वाचनमा समेत सकारात्मक प्रभाव पर्ने तथा पार्टीको भविश्यलाई उज्ज्वल तुल्याउन समेत मद्दत पुर्याउने भएकोले यस कार्य योजनालाई सशक्त र प्रभावकारी ढंगले कार्यन्वयन गरिने छ।'  

यस्तो छ कार्ययोजना 

No description available.

No description available.

No description available.

No description available.

Views: