d

राप्रपाबाट निर्वाचित अध्यक्ष श्रेष्ठले निजि खर्चमा बनाए बगाहा चाैधरी महाराजकाे शालिक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ पौष १७ /झापा: गाैरीगंज गाउँपालिका वार्ड नं. २ मा बगाहा चाैधरी महाराजकाे शालिकको अनावरण भएको छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले एक औपचारिक कार्यक्रमका विच शालिक अनावरण गरे।

May be an image of 3 people, people standing and outdoors

 

अध्यक्ष श्रेष्ठले आफ्ना दिवंगत माता/ पिताका नाममा आफ्नै व्यक्तिगत खर्च बाट शालिक बगाहा चाैधरी महाराजकाे निर्माण गराएका हुन् ।

गत स्थानिय निर्वाचनमा अध्यक्ष पदको उम्मदेवारी दिदै गर्दा अध्यक्ष श्रेष्ठले आफु अध्यक्षमा निर्वाचित भएमा सरकारी सेवा सुबिधा नलिने घोषणा गरेका थिए।  

 

May be an image of 5 people, people standing and outdoors

 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भारी मत सहित गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ गौरिगंजका पुराना र स्थापित व्यवसायी समेत हुन्।  

आफ्नो पार्टी सरकारमा नभएता पनि उनको कार्यकालमा विकासको गतिमा गौरिगंजले तिब्र फड्को मारेको पाइञ्छ।  

 

 

May be an image of 5 people, people standing and outdoors

 

गाैरीगंज गाउँपालिका वार्ड नं. २ बगाहा चाैधरी बजार दक्षिण छेउमा निर्माण गरिएकाे बगाहा चाैधरी महाराजकाे स्तम्भ स्थापना गर्न ५ लाख २५ हजार रूपैयाँ खर्च भएकाे बताइएको छ।  

 

May be an image of 6 people, people sitting, people standing and outdoors

 

May be an image of 11 people, people standing and outdoors

 

Views: