d

निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता राति ८ बजेदेखि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।


निर्वाचन समितिले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हाे। जसअनुसार उम्मेदवारी दर्ता समय अहिले राति ८ बजेदेखि साढे १० बजेसम्मलाईताेकिएकाे छ। मतदान भोलि बिहान ११ बजे सुरु गर्ने कार्यतालिकामा उल्लेख छ।

तर नेतृत्व चयनमा सहमति जुटाउने प्रयासअनुरुप अहिले पनि छलफल जारी छ।

माओवादी केन्द्रका ८ वटा प्रदेशलाई केन्द्रीय सदस्य भागबन्डा गरिएको छ।

Views: