d

 प्रचण्ड 'आइसोलेसन' मा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं: नेकपा माओवादी केन्द्रका तीन जना नेतालाई कोरोना संक्रमण भएको छ। कोरोना परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ।  


माओवादी नेताहरुलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका अधिकांश नेताहरु 'आइसोलेसन'मा रहेको खबरहरुमा उल्लेख छ।  

 

file image

Views: